जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्रीको तेस्रो लाईभ रेडियो संवाद आज, प्रश्न सोध्नुस्

प्रधानमन्त्री बाबुराम भट्टराईले आज तेस्रो पटक जनतासँग लाइभ अन्तर्क्रिया गर्दैछन्। रेडियो नेपालमा अहिले बेलुकी ८१० देखि ९ बजेसम्म यो कार्यक्रम हुनेछ । प्रधानमन्त्रीसँग लाइभ कुरा गर्न रेडियो नेपालको टेलिफोन नम्बर ०१–४२११७२१ र ०१–४२११७३६ मा सम्पर्क गर्नुपर्नेछ। फोन गर्न गाह्रो भए आफ्नो प्रश्न तपाईँले pm.radionepal@gmail.com मा पनि इमेल गर्न सक्नुहुनेछ । इमेल मार्फत आएका जिज्ञासाहरुको जवाफ पनि सोही समयमै रेडियो नेपालबाट दिनेछन् । रेडियो नेपाल चाहिँ कहाँ र कसरी सुन्ने भन्ने लागेको छ कि ? धन्दा नमान्नुस् । भित्र आउनुस् र रेडियो नेपाल सुन्नुस् ।


तपाईले यहाँबाट नै रेडियो नेपाल सुन्न सक्नुहुनेछ । बजेन भने प्लगिन इन्स्टल गर्नुहोला ।


यहाँबाट पनि रेडियो नेपाल सुन्न सक्नुहुनेछ ।

अरु नेपाली एफएम सुन्न यहाँ क्लिक गर्नुहोला ।

पहिलेका प्रत्यक्ष रेडियो संवादहरु
रेडियो संवाद १ सुन्नुहोस्
रेडियो संवाद २ सुन्नुहोस्

1 comments:

khagendra subedi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नमस्कार म इज्रायेल बाट,खगेन्द्र सुबेदी,प्रम।ज्यु हामि बिदेस बस्नेहरुको इच्छ्या के, छ भने प्रतेक ब्यक्ति -ब्यक्ती बाट ५०० डलर कलेक्सन गरि नेपालमा उध्योग धन्दा चलाउन मन छ,तर मैले यो कुरा गर्दा कतिपय साथिहरुले विश्वाश गर्नु भाको छैन साँच्चै हो भने हामि जति पनि बिदेश बस्नेहरु छौ,ती सबै साथीहरु मिलेर ५०० -५०० डलर कलेक्सन गर्ने हो र ,नेपालमा केही गरौ भनेर सोच्ने हो भने ,हामी,हाम्रो देश् लाई निकै अगाडि बडाउन सक्छौ ! यो कुरामा,म एक्दमै ढुक्क छु,अब हजुरले यो कुरा सरकारी तह बाट अभियान चालिदिनु भयो भने,र तेस रकमको सुरछ्या गरिदिन सक्नुहुन्छ भने म आजैका दिन देखि अगाडि बड्ने थिए।।।।