जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस् - भावना पोख्नुहोस्

यसबारेमा थप केही भनिरहनु नपर्ला । समस्या सबैलाई थाहा छ । यो तस्विर फेसबुकबाट लिएको हुँ । र आज यही समस्यामा कविता लेख्ने चुनौति दिएको छु । लेख्नुहोस् है ।



2 comments:

बद्री गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गोजीभरी पैसा छ
बोरामा चामल छ
तर पनि,
रित्तो पेट छ
किन थाहा छ ?
शहरमा ग्यासको अभाव छ ।

namita mahato said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हे एक थान प्रधानमन्त्री
हे ३३ धान पार्टीहरु
हे ६०१ थान सभासद हो
संविधानभन्दा पहिले
ग्यास देउ हामीलाई
म काँचो चामल खान सक्दिन

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।