जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

How to type nepali in internet ?
how to type unicode nepali

यूनिकोडमा कुनै अक्षरहरु लेख्न जान्नुभएन ? हेर्नुहोस्, कति सजिलो छ ।


के तपाईंलाई थाहा छ, तपाईंले चलाख र मूलभूत परिवर्तन लाई मिसाउन पनि सक्नुहुन्छ । त्यसका लागि मूलभूत परिवर्तन गर्नु पर्ने शब्दहरुलाई ठूलो ब्राकेट [] भित्र राख्नुहोस् । उदाहरण: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु ...

तपाईंले नेपाली र अङ्रेजी लाई पनि मिसाउन सक्नुहुन्छ । त्यसका लागि, Ctrl र U लाई एकैपल्ट दबाउनु होस् अङ्रेजी राख्नुपर्ने शब्दहरुलाई जुङे ब्राकेट {} भित्र राख्नुहोस् । उदाहरण: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? |

थप सन्देशहरु...


कुनै शब्द त्रुटिपूर्ण रुपमा अर्को शब्दसँग मिसिन पुग्यो भने
, छुट्याउनका लागि slash (/) अक्षर प्रयोग गर्नुहोस् । उदाहरण: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको |

शब्दको अन्त्यमा हलन्त राख्नको लागि backslash (\) अक्षर प्रयोग गर्नुहोस् । Example: bas = बस, bas\ = बस् | उस्तै सुनिने अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha = ष ... अरु अक्षरहरुको लागि ठुलोवर्ण वा सानोवर्ण जसरी टाईप गर्नु भए पनि हुन्छ । |

अन्य बिशेष अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ri^ = ्रि (जस्तो: प्रि), rr = र् (जस्तो: गर्यो) , rri = ऋ, rree = ॠ, yna = ञ , chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर (जस्तो: संबिधान), ** = चन्द्रबिन्दु (जस्तो: यहाँ), om = ॐ ..


अब टाइप गर्नुहोस्

प्रीती फन्टलाई यूनिकोडमा रुपान्तरण गर्न

यूनिकोड नेपालीमा टाइप गर्न

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।