जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बाबुराम भट्टराई फेरि पनि प्रथम !

पढाईमा अब्बल रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईका बारेमा भन्नेहरुले भन्छन्, उनी सँधै प्रथम रहेका छन् । उनले कहिले द्धितिय हुनु परेको छैन । शैक्षिक सफलतामा धेरै रेकर्ड र सफलता पाएका पाएका भट्टराईले मन्त्रीमण्डल ठुलो बनाउँने प्रधानमन्त्रीमा पनि प्रथम स्थान हाशिल गरेका छन् । उनले २०५२ सालमा शेरबहादुर देउवाले बनाएको ४८ सदस्यीय मन्त्रीमण्डललाई पछि पार्दै पहिलो स्थान हाशिल गरेका हुन् । आज तीन राज्यमन्त्री थप गरे पछि प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रीमण्डल ४९ सदस्यीय भएको छ । मन्त्रीमण्डलका सदस्यहरुको नामावली हेर्नुहोस्

भोट गर्नुस्



४९ सदस्यीय मन्त्रीमण्डलको नामावली


१. डा. बाबुराम भट्टराई प्रधानमन्त्री

उपप्रधानमन्त्रीहरू
२. विजयकुमार गच्छदार गृह र रक्षा
३. नारायणकाजी श्रेष्ठ परराष्ट्र

मन्त्रीहरु
४. जयप्रकाश प्रसाद गुप्ता सूचना तथा सञ्चार
५. हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण
६. पोष्टबहादुर बोगटी ऊर्जा
७. टोपबहादुर रायमाझी स्थानीय विकास र भूमिसुधार तथा व्यवस्था
८. राजेन्द्र महतो स्वास्थ्य तथा जनसङ्ख्या
९. वर्षमान पुन अर्थ र शान्ति तथा पुनर्निर्माण
१०. महेन्द्रप्रसाद यादव सिंचाई
११. गोपाल किराँती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
१२. लेखराज भट्ट वाणिज्य तथा आपूर्ति
१३. अनिलकुमार झा उद्योग
१४. वृजेशकुमार गुप्ता कानुन तथा न्याय
१५. हेमराज तातेड वातावरण
१६. नन्दन कुमार दत्त कृषि तथा सहकारी
१७. कमला रोका युवा तथा खेलकुद
१८. राजलाल यादव विना विभागीय
१९. मुहम्मद वकिल मुसलमान वन तथा भू-संरक्षण
२०. दानबहादुर कुर्मी चौधरी महिला, बालबालिका तथा समाजकल्याण
२१ दीनानाथ शर्मा, शिक्षा
२२. भीमप्रसाद गौतम, भूमिसुधार
२३. लोकेन्द्र विष्ट मगर, पर्यटन तथा नागरिक उड्डयन
२४. सत्या पहाडी शान्ति तथा पुनर्निर्माण
२५. रामकुमार यादव सामान्य प्रशासन
२६. कल्पना धमला विज्ञान तथा प्रविधि
२७. सरिता गिरी श्रम तथा यातायात व्यवस्था

राज्यमन्त्रीहरू
२८. रामवचन अहिर रक्षा राज्यमन्त्री
२९. लिला भण्डारी, शिक्षा राज्यमन्त्री
३०. दिलिप महर्जन पर्यटन
३१. सूर्यमान दोङ्ग उर्जा
३२. भिमराज राजवंशी गृह
३३. लक्ष्मण महतो, बन
३४. दुर्गा रेग्मी वातावरण
३५. हरि खेवा लिम्बु, अर्थ
३६. ज्वाला साह भूमिसुधार
३७. सुनिता कुमारी महतो सामान्य प्रशासन
३८. विष्णु चौधरी वाणिज्य
३९. सुष्मा शर्मा संस्कृति
४०. गोपी अछामी युवा तथा खेलकुद
४१. सरोज यादव स्वास्थ्य
४२. रामजी राम सिंचाई
४३. सूर्यदत्त मिश्र भौतिक
४४. काशीदेवी झा कानून
४५. घनश्याम यादव स्थानीय विकास राज्यमन्त्री
४६. सुरिताकुमारी साह सूचना तथा संचार राज्यमन्त्री
४७. ओमप्रकाश यादव कृषि राज्यमन्त्री
४८. खोभारी राय यादव उद्योग राज्यमन्त्री
४९. अरविन्द साह महिला राज्यमन्त्री

4 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

baburam ji le sahayatri dal haru lai rijhaunako lagi nai ho..yasle rastra lai arthik bhaar pari nai halchha ra yo upayukta pani thiyena...baburam ji le yaso nagarnu bhayeko bhaye hune thiyo..MeroDiary143

ananta said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हे भगवान यो मन्त्रीको नाम लिस्ट हो कि हाम्रो स्कुलमा नर्सरीमा पढ्ने विद्यार्थीको नामावली ।

प्रतिभा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ता कुरामा त लास्टै भको राम्रो हुन्थ्यो बुढाले कुरो बुझेनछन् ।

मनमोहन उपाध्याय said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो बाबुरामको बाध्यता हो, अरु दललाई पनि मिलाएर लानु पर्छ । सबै कुरा गर्न सत्ता चाहिन्छ, सत्ता नभए केही गर्न सकिदैन । यसैले सत्ता त जोगाउँनै पर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।