जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

ओहो ! यस्तासम्म रहेछन् MLTR का फ्यानहरु

भित्र भिन्नै रमाईलो थियो । दाम तिर्न सक्ने फ्यानहरु टुडिखेल भित्रको स्लो रकमा झुमिरहेका थिए । ढल्दो दिनसँगै दिनको न्यानोपन घट्दै थियो, चिसो बढ्दै थियो । वरिपरि पर्दा लगाएर बाहिरबाट चियाउँन नमिल्ने बनाईएको टुडिखेलको मैदान भन्दा बाहिर भने फ्यानहरुको एमएलटिआरप्रतिको न्यानोपन घटेको थिएन । छेउको आकाशेपुलमा प्रहरीको निषेधले सोचे जस्तो अवश्था थिएन । तर जहाँ इच्छा त्यहाँ उपाय, भित्रको महगों कन्सर्ट सित्तैमा हेर्न अनेक उपाय गरिरहेका थिए फ्यानहरु । कस्ता कस्ता थिए ति उपाय ? पानीफोटोका लागि दिवसबाबु पन्तले खिचेका तस्विरहरु हेरौं










तर, बाहिरबाट हेर्दा टुडिखेल भित्रको कन्सर्ट यस्तो देखिन्थ्यो ।
Mltr Concert in Nepal is the most successful program. Before eight month of MLTR concert, the world famous singer Bryan Adams also sang his popular number for nepali fans. Now we heard that after eight month sakira will come in Nepal for live concert.

7 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepali gayekko lagi pani yestae craz nepalima bhaediye kati ramro hunthyuo hola

नविन लामिछाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कागताली लगाउँन आएका मोराहरु । सित्तैमा हेर्न पाईन्छ कि भनेर । धन्न आकाशेपुल सिल गरिदिएछ नत्र त यीनीहरुकै ठुलो धाक हुन्थ्यो ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लौ दुरविन नै पो बोकेर गका रैछन् त यार । हुन त टिकट भन्दा दुरविन नै धेरै सस्तो ।

प्रदिप निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी नेपाली सित्तै खान पल्केका छौ । हामीलाई हाम्रो इज्जत प्यारो छैन ।
भने जस्तो बनाएछन् । धन्न देखिएन भित्रबाट नत्र त नेपालको बदनाम नै हुने थियो ।

अभिनव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होइन हौ साथी भित्र धेरै थिए कि बाहिर ?

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पागलपनको एक नमूना हो यो ।

बिराजमणि said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तेती बेला आफू त भित्र थिएँ , यी तस्विरहरू हेरेपछी मलाई त अहिले MLTR को कन्सट भन्दा नी बाहिरका यी द्श्यहरू नै रमाईलो लाग्यो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।