जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नयाँ बर्षको शुभकामना !!!

आकार लिन सकुन सबैका सपनाहरुले !!!
यस ब्लगका पाठकहरु र शुभचिन्तकहरुमा नयाँ बर्ष २०६७ सालको सुखद उपलक्ष्यमा सु–स्वास्थ्य, समृदी र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ बर्षले निकै आशा लिएर आउँछ र, नया बर्षमा सबै आफ्नो सपना पूरा होस भनेर त्यस्कै कुरा गर्छन । तर हाम्रा नेताहरुको शुभकामना सन्देशमा पनि घमण्ड, शंका, सन्देह र आन्दोलनले छोडेन । पढ्नुहोस् शुभकामना सन्देशको केहि अंश –


माधबकुमार नेपाल – स्वाभाविक संवैधानिक प्रक्रिया अन्तर्गत आफू २२ राजनीतिक दलको सहमति र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको हुँ। अतिवादका सामू घुडा नटेकि लडिरहन्छु ।
राष्ट्रपति – नेपालको दुरगामी यात्रा बीचबाटोमै अल्मलिने हो कि भन्ने आशंकाले आम नेपालीलाई पिरोलिरहेको छ ।
कमरेड प्रचण्ड – सबैखाले प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई परास्त गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न नयाँ वर्ष २०६७ ले सबैमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।