जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

ए है ! बत्तिको झिलिमिलि !

वास्तवमा तिहार भन्नु नै बत्तिको उज्यालो हो । यसैले सायद धेरैलाई तिहार भन्नाले दिपावली मात्रै हो भन्ने लाग्ने गर्छ । तर होइन है, दिपावली शब्द हिन्दी शब्द दिवालीबाट आएको हो । दिवाली वा दिपावली भन्नाले लक्ष्मी पूजाको रात भन्ने मात्र हुन्छ । हाम्रो तिहारको एक दिन दिपावली हो र, तिहारमा पाँचवटा दिन हुन्छन् । यसैले तिहारलाई यमपञ्चक पनि भन्निछ । पहिले माटो या तामाका दियोमा तेल हालेर दिपावली गरिने भएपनि आजभोली विद्युतिय दियोहरुको प्रयोग व्यापक छ । माटा या तामाका दियोहरु पुजाकोठामा मात्र सिमित हुन थालेका छन् । तर जसरी भएपनि तिहारमा झिलिमिली पार्ने संस्कृति भने विद्युतिय बत्तिको प्रयोगले व्यापक र सजिलो भएको छ । यसपालीका तिहार दिपावलीका केही तस्विरहरु हेरौं न ।









तस्विर साभार



0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।