एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्गत भएको आजको खेलमा नेपालले चिरप्रतिद्धन्द्धी हङकङमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । टस जितेर पहिले व्याटिङ गरेको हङकङले ९ विकेटको क्षतिमा एक सय १४ रन वनाएको थियो । जसलाई नेपालले अन्तिम बल भन्दा दुई बल अगाडी बराबरी गर्यो । अन्तिम बलमा राहुल विकको एक रनको मद्दतले नेपालले खेल आफ्नो हातमा पार्न सफल भयो ।
यो जितले नेपालको खेलको तथ्याकंमा एउटा जित थपिदियो । तर मैले यो खेलमा त्यती मात्र देखिन । मैले यस्तो देखेँ ।
यो जितले नेपालको खेलको तथ्याकंमा एउटा जित थपिदियो । तर मैले यो खेलमा त्यती मात्र देखिन । मैले यस्तो देखेँ ।
देशको जितमा हराईरहेका युवाहरु देखेँ । राजनीतिक, जातिय तथा वर्गिय जस्ता विभिन्न बहानामा बाँडिएका युवाहरुलाई खेलले जोडेको देखें । कसैलाई केहीको वास्ता थिएन, मात्र देशको जितमा रमाउँने चाहना । सबैको एउटै आवाज मात्र नेपाल, नेपाल । साँच्चै, खेल खेलमात्र हुँदैन रहेछ । खेलले राष्ट्रियता पनि जोड्दोरहेछ ।
सबै फोटो : गणेश
2 comments:
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
नेपाल, नेपाल, नेपाल
Great fans of Nepal...nice photo feature..
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।