जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सडक साहित्यका केहि तस्विरहरु

राजनीति अनि कुरीतिका कुरा मात्रै कति गर्नु ? आउँनुहोस् आज रमाईलो गरौं, साप्ताहिक साहित्यमा सडक साहित्यका केहि तस्विरहरु हेरेर । तपाईसँग छन् भने पठाउँन नभुल्नु नि ।

अझै बाँकी छन् तस्विर
















फोटोहरु : (मेरो होइन ।)

6 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हा हा । म त गाडीमा प्राय याद गर्छु । राम्रो लाग्छ । तर के यो प िनसाहित्यको विधा हो ?

सडक साहित्यकार said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पानीफोटोले सडक साहित्यलाइ स्थान दिएकोमा धन्यवाद ।

rita maharjan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

wow! i liked it.....

khagen said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अहिले चाही राम्रो टपिक राखी छस

artha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice picture of road literature.

jigdesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

wow. nice topic but it is soo little.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।