बजेटका मुख्य अंश यस प्रकार छन् :
- तीन खम्बे अर्थनीतिलाई निरन्तरता दिने
- ठूला योजनाका लागि विदेशी लगानी भित्र्याउन प्रयास गर्ने
- आर्थिक अनुशासन कायम गर्ने
- शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने
- भूमिलगायत् उत्पादनका साधनमा गरिबको पहुँच पुर्यासउने
- भावी सङ्घीय स्वरुपमा सघाउ पुग्नेगरी भौतिक पूर्वाधार निर्माण गर्ने
- बेपत्ताको खोजीका लागि आयोग गठन गर्ने
- द्वन्द्व प्रभावित मध्य र सुदूरपश्चिमको विकासका लागि विशेष कार्यक्रम
- कमैया, हलिया, कमलरी, हरुवाचरुवाका लागि रोजगारी र शिक्षा व्यवस्था। हरुवाचरुवाको तथ्याङ्क लिइने र मुक्त हलियालाई पुनर्स्थापना गरिने
- महिलालाई विधवा भएकै दिनदेखि भत्ता दिइने
- कर्णाली र अन्य जिल्लाका दलित बालबालिकालाई दिइँदै आएको अनुदान अन्य जिल्लामा पनि विस्तार हुने
- मुस्लिम आयोग गठन हुने
- सुपथ मूल्यका पसलद्वारा कृत्रिम मूल्य वृद्धि नियन्त्रण गरिने
- द्वन्द्वपीडितका लागि राहत कार्यक्रम ल्याइने
- चक्लाबन्दी खेती प्रणाली प्रोत्साहित गरिने
- पेट्रोलियम पदार्थ सहज तुल्याउन उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन क्रमश: लागु हुने
- खाद्य असुरक्षा भएका जिल्लाका लागि खाद्यान्न ढुवानी, वितरण र उत्पादन वृद्धि गरी यो समस्या समाधान गर्न विशेष कार्यक्रम ल्याइने
4 comments:
म नेपालमा पेपाल, ओडेस्क, क्लिकब्याङ्क चलेन भनेर चिन्तित, अर्थ मन्त्रीज्यू देशभरका तुइनहरुको सट्टामा झोलुङ्गे पुल बनाउनेछु भन्दै हुनुहुन्छ । म कता सोच्दैछु, कता छ मेरो देश ।
it is informatic.
जे होस् सूचनाको अधिकतम प्रयोग भइरहेको छ हाम्रो नेपालमा पनि ।
sake samma sabai agadi jana khojne ho. media le online gari haleo.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।