जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बजेट सुरु भयो, के भन्छन् इन्टरनेट पुस्ता (ट्विटर अपडेट)

बजेट भाषण हुनु पूर्व नै बजेट मिडियाबाट बजेटका धेरै कुराहरु बाहिरीसकेका थिए । तर पनि बर्षदिनको मुलुकको बजेट हो सबैलाई कौतुहल त लाग्छ नै । यसैले यहाँ #npbudget ट्याग गरिएका ट्विटरको अपडेट राखिएको छ । हेर्नलाई रिर्फेस गर्नुपर्दैन है ।










बजेटका मुख्य अंश यस प्रकार छन् :
- तीन खम्बे अर्थनीतिलाई निरन्तरता दिने
- ठूला योजनाका लागि विदेशी लगानी भित्र्याउन प्रयास गर्ने
- आर्थिक अनुशासन कायम गर्ने
- शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने
- भूमिलगायत् उत्पादनका साधनमा गरिबको पहुँच पुर्यासउने
- भावी सङ्घीय स्वरुपमा सघाउ पुग्नेगरी भौतिक पूर्वाधार निर्माण गर्ने
- बेपत्ताको खोजीका लागि आयोग गठन गर्ने
- द्वन्द्व प्रभावित मध्य र सुदूरपश्चिमको विकासका लागि विशेष कार्यक्रम
- कमैया, हलिया, कमलरी, हरुवाचरुवाका लागि रोजगारी र शिक्षा व्यवस्था। हरुवाचरुवाको तथ्याङ्क लिइने र मुक्त हलियालाई पुनर्स्थापना गरिने
- महिलालाई विधवा भएकै दिनदेखि भत्ता दिइने
- कर्णाली र अन्य जिल्लाका दलित बालबालिकालाई दिइँदै आएको अनुदान अन्य जिल्लामा पनि विस्तार हुने
- मुस्लिम आयोग गठन हुने
- सुपथ मूल्यका पसलद्वारा कृत्रिम मूल्य वृद्धि नियन्त्रण गरिने
- द्वन्द्वपीडितका लागि राहत कार्यक्रम ल्याइने
- चक्लाबन्दी खेती प्रणाली प्रोत्साहित गरिने
- पेट्रोलियम पदार्थ सहज तुल्याउन उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन क्रमश: लागु हुने
- खाद्य असुरक्षा भएका जिल्लाका लागि खाद्यान्न ढुवानी, वितरण र उत्पादन वृद्धि गरी यो समस्या समाधान गर्न विशेष कार्यक्रम ल्याइने

4 comments:

ICT Trends said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म नेपालमा पेपाल, ओडेस्क, क्लिकब्याङ्क चलेन भनेर चिन्तित, अर्थ मन्त्रीज्यू देशभरका तुइनहरुको सट्टामा झोलुङ्गे पुल बनाउनेछु भन्दै हुनुहुन्छ । म कता सोच्दैछु, कता छ मेरो देश ।

milan angbuhang said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

it is informatic.

नुमा गदाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जे होस् सूचनाको अधिकतम प्रयोग भइरहेको छ हाम्रो नेपालमा पनि ।

nepal Treks said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

sake samma sabai agadi jana khojne ho. media le online gari haleo.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।