जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

दशैँको शुभकामना दिने यस्तो 'स्टाईल'

'भ्रष्टाचारीलाई किरा परोस्' गाली शहरमा हिजोआज खुब चलेको छ । हुन पनि पत्रकार, कलाकार, नेता, प्रधानमन्त्री, सरकारी सचिवहरु सबै यसका ब्रान्ड एम्बेस्डर भएपछि नचल्ने त कुरै आउँदैन । गाली गरेका भरमा र गाली लेखेका गन्जी लगाएर सडकमा हिडेका भरमा भ्रष्टाचार मेटिएला नमेटिएला पछिका तथ्याकंले देखाउला । अहिले त यो गाली जतासुकै मिसिएर आउँन थालेको छ, हेर्नुहोस् न दशैको शुभकामनामा पनि गाली मिसिएछ ।
फोटो : गणेश
यसबारे तपाईलाई केही भन्नु छ कि ! लेख्नुहोस् है ।



8 comments:

Binod Aley said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

good job, but with honesty.

Hari Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो गलत हो बोर्ड प्रिन्ट मा पनि भस्टचार गरेको छ

Ran Jana Pangeni said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

k vastachar vo ra...dai

Hari Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बोर्ड पिन्ट गर्दा बिल बडाएर बनाउँन लगाउँछ ।

Narayan Narayan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साँच्चिकै पर्ला त भनेर । । । ।भ्रस्टाचारी भनेको को हो ? ? ? कती रुपैया घुस खायो भने भ्रस्टाचारी हुन्छ ? ? ? ?ठग्ने काम त जस्ले नि गर्छ । । । । ।किरा चाही कस्लाइ पर्ने हो ? ? ?

Gurung Dhan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Bhrastacharile khane masuma Kira paros..

Bhawani Khanal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Nepal ka kunetaa lai pani kira paros......netaa le garda nai bhrastachaari baneka hun....

Dibas Panta said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Corrupt lai sachai kira paros!!!

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।