जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सप्पैलाई दशैंको हार्दिक मंगलमय शुभकामना !

सानो हुँदा मलाई आजको दिनमा दशैं लागेको थाहा हुन्थ्यो । आजदेखि स्कुल छुट्टी हुन्थ्यो । नयाँ लुगा, खसी ढाल्ने, मामाघर जाने भन्ने सम्झिएर मख्ख पर्थेँ । अझ जति फट्याई गरेपनि चाडपर्वमा भनेर गाली खाइन्नथ्यो । अब त ति दिन पनि नआउँने गरि गए । केटाकेटीको एकमहिना लामो छुट्टिले मन लोभ्याउँन थालेको छ । खैर, जे भएपनि गज्ज्पको चाड भित्रिएको छ । सप्पैको रमाईलोसँग यो चाड बितोस् ।
सप्पैलाई दशैंको हार्दिक मंगलमय शुभकामना ।


1 comments:

Bimba said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

happy dashain.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।