जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विदेशमा हुनुहुन्छ ? नेपाली रेडियो र संगीतमा रमाउँनुहोस्

चाडपर्वको समय छ । विदेशमा हुनुहुन्छ भने पक्कै पनि तपाईलाई घर, गाउँ र देशको यादले सताईरहेको होला । मनमा नरमाईलो लागिरहेको होला । यसैले तपाईहरुका लागि भनेर यो लिंक यहाँ राखेको छु । घर, गाउँ र देशको याद गर्दै यी नेपाली एफएम र गीत सुन्नुहोस् । मनमा थोरै भएपनि नेपालमा रहे जस्तो हुनेछ ।

नेपाली एफएमहरु छानी छानी सुन्न यहाँ क्लिक गर्नुहोला ।
नेपाली गीतहरु निरन्तर सुन्न यहाँ क्लिक गर्नुहोला ।




2 comments:

Ritesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गजब राम्रो लाग्यो ।

umin said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

good job.....keep it up.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।