सर्वप्रथम त तिहारको धेरै धेरै शुभकामना ।
नेपाल पञ्चाङ्ग समितिले यसपालीको यमपञ्चक तिहार आज बेलुका यमदीपदान गरेपछि सुरु भईसकेको जनाएको छ । तर आजबाट तिहार सुरु भएपनि भोली एकैदिन कागतिहार र कुकुर तिहार परेको जनाएको छ । यस्तै नेपाल पञ्चाङ्ग समितिले प्रकाशित गरेको विज्ञप्तीमा साइत खोज्नेका लागि भाईटिकाको उत्तम साइत ११:५५ मा रहेको बताईएको छ । थप साइत र पर्वका बारेमा जान्न भित्र आउँनुहोस्

1 comments:
Thanks for information.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।