जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पञ्चाङ्ग समिति अनुसार यस्तो छ तिहारको साइत

सर्वप्रथम त तिहारको धेरै धेरै शुभकामना ।

नेपाल पञ्चाङ्ग समितिले यसपालीको यमपञ्चक तिहार आज बेलुका यमदीपदान गरेपछि सुरु भईसकेको जनाएको छ । तर आजबाट तिहार सुरु भएपनि भोली एकैदिन कागतिहार र कुकुर तिहार परेको जनाएको छ । यस्तै नेपाल पञ्चाङ्ग समितिले प्रकाशित गरेको विज्ञप्तीमा साइत खोज्नेका लागि भाईटिकाको उत्तम साइत ११:५५ मा रहेको बताईएको छ । थप साइत र पर्वका बारेमा जान्न भित्र आउँनुहोस्



1 comments:

Bimal Ojha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Thanks for information.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।