जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्रीको दोस्रो लाइभ अन्तरक्रिया पुरा सुन्नुहोस्

प्रधानमन्त्री बाबुराम भट्टराईले आज बेलुका ८:१० देखि ९ बजेसम्म रेडियो नेपालबाट लाईभ अन्तरक्रिया गरे । उनले प्रत्यक्ष टेलिफोनबाट तथा इमेलबाट प्राप्त प्रश्नहरुका जवाफ दिए ।
५० मिनेटको कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीका बारेमा, सरकारको कामका बारेमा अनि एयरपोर्ट घुसकाण्ड आदिका बारेमा जवाफ दिए । चर्को टिप्पणी गर्दै कसैले प्रश्न उठाए भने कसैले तारिफ गर्न मात्र पनि फोन गरेका थिए । लाईभ कार्यक्रम छुटाउँन भएको थियो भने पुरा कार्यक्रम सुन्न भित्र आउँनुहोस् ।




4 comments:

बाबुराम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साना साना कुरा मात्रै भए जस्तो लाग्छ । तर ति पनि गर्ने पर्नै कुरा हुन् । अब महत्वपुर्ण काम पनि गर्ने हो कि ।

अनाम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

डाक्टरसाहेपको गफ गम्भिर भर सुनेम्, डाक्टरसापले निकै गम्भिर कुरा गर्नु भो ।

स्वतन्त्र युवा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तपाई अघि लाग्नुहोस् । हामी छौ पछाडी । कुनै पार्टीका नभनी सहयोग गर्नेछौ ।

namuna said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I listened it carefully, I am heartliy salute baburam. It is meaningful activity.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।