जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस् - भावना पोख्नुहोस् #poem

यसको जीवन कति ढुक्कको छ । कति शान्त छ । अनि, हामी ? भो कुरै नगरौं । एक पटक सोचौं न, हाम्रो जीवन पनि यस्तै ढुक्कको निष्फिक्रि भइदिए । आहा । आज यही बिषयमा कविता लेख्न कोशिस गरौं न हुन्न ? भित्र हाँसहरुको रमाइलो भिडियो पनि छ, हेर्न भित्र आउँनुहोस्

भिडियो हेर्न तल क्लिक गर्नुहोस्



Ducks are sometimes confused with several types of unrelated water birds with similar forms, such as loons or divers, grebes, gallinules, and coots.

रमाइलो पनि भयो । अब तल कमेन्टमा कविता लेख्ने हो कि । यसमा मिल्दाजुल्दा पुराना कविता भए पनि हुन्छ ।

Duck is the common name for a large number of species in the Anatidae family of birds, which also includes swans and geese. The ducks are divided among several subfamilies in the Anatidae family; they do not represent a monophyletic group (the group of all descendants of a single common ancestral species) but a form taxon, since swans and geese are not considered ducks. Ducks are mostly aquatic birds, mostly smaller than the swans and geese, and may be found in both fresh water and sea water. The word duck comes from Old English *dūce "diver", a derivative of the verb *dūcan "to duck, bend down low as if to get under something, or dive", because of the way many species in the dabbling duck group feed by upending; compare with Dutch duiken and German tauchen "to dive".

1 comments:

Purna Bandhan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सकुञ्जेल आँधी तुफान झेल अझैं अलि झेल ।
झट्का स्थीर हुन्न नानी ममताबीच संगै खेल ।

हिडाईं तिम्रो लचक-लचक, उडने पखेटा भारी
कनीकुथी दौडेर पानीका मूनी दुस्मनलाई पेल ।

सिकारीले सिकार गर्ला विचार गर है होसियार
मिलीजूली बाँडीचूँडी खुब राख्नु आपसमा मेल ।

वातावरण सन्तुलन गर्ने अभियान आएको छरे
अकाल मै नमार न ए पापी भो अब धेरै नठेल ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।