जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

छोरा नै किन चाहियो र?


गिरिजाप्रसाद कोइराला अब हाम्रो स्मृतिमा मात्र रहनेछन्। उनको भौतिक शरीर हिजो खरानी भइसकेको छ। परम्परागत हिन्दू मान्यतालाई चुनौति दिँदै उनलाई दागबत्ती दिने काम गरिन उनकी एक मात्र छोरी सुजाता कोइरालाले।
हुनत यसअघि पनि नेपाली समाजमा छोरीले दागबत्ती दिएको र किरिया बसेको धेरै घटना भएका छन्। तर चर्चित व्यक्तिहरुको सार्वजनिक रुपमा हुने कार्यक्रमले पार्ने प्रभाव र यदाकदा हुने र सञ्चारमाध्यममा आउने समाचारले पार्ने प्रभाव फरक हुन्छ। यसअर्थमा छोरीको हातबाट दिइएको दागबत्ती, त्यसको मिडिया कभरेजले मर्ने बेलामा छोरा चाहिन्छ भन्ने परम्परागत हिन्दु मान्यतालाई चुनौति दिन सफल होस्

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।