जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पुराना जुत्ता सभासदको माला




तपाईसँग पनि पुरानो जुत्ता छ र, यसलाई कहाँ लगेर थन्काउँने भनेर चिन्तामा हुनु हुन्छ भने अब तपाईले पीर गर्नु पर्दैन । तपाईको जुत्ता नागरिक समाजले खोजिरहेको छ । त्यो पनि उपहार दिनलाई । कसलाई ? हामै्र मत पाएर संविधान बनाउँन भनेर आएका सभासदहरुलाई ।

२०६७ जेष्ठ १४ मा संविधान जारी नगरि भत्ता मात्र पचाउँने सभासदलाई अब गाउँमा प्रवेश गर्ने बित्तिकै माला लगाएर सम्मान गर्न भनेर सुनसरीको इनरुवामा सुरु गरिएको छ । यो त सुरुवात मात्र हो, अब के के हुने हो । आखिर राजा फ्याक्न सक्ने जनताले चाहेमा के गर्न सक्दैनन् र ? होइन त ?

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।