खासमा मलाई यो फोटो यहाँ राख्न मन नै थिएन । आफ्नो देशका नेतालाई अर्को देशको कसैले बाँदर बनाएर नचाएको कसलाई राम्रो लाग्छ र, यो ब्लगमा राख्नु ? तर राख्नै पर्यो । कारण यस्तो छ त्यै भएर पो राखेको त
अरुलाई गर्न पनि नदिने अनि आफु पनि गरि नहाल्ने यीनको बानी ठ्याक्कै मिलेकाले ।
कहिले नमिल्ने ।
कसैको अर्ति उपदेश नसुन्ने ।
खाली केहि दिइहाल्छ कि भनि दिल्ली तिर हेरेर बस्ने ।
यति बानी मिलिसके पछि यीनलाई किन बाँदर नभन्ने ? भन्ने प्रश्नको उत्तर नआएर यो फोटो मैले यहाँ राखेको हुँ ।
अरु पनि कारण छन् भने लेख्नु होस् ।
2 comments:
यी बाँदर नै हुन् । अनि यी यस्ता बाँदर हुन् जस्ले हाम्रो देश र भविष्य नै बिगारिरहेका छन् ।
बाँदर नै हुन यिनीहरु।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।