सडकको यात्रा भन्नाले नेपाल जस्तो सडक व्यवश्था राम्रो नभएको मुलुकमा कठिन यात्राका रुपमा नै लिइन्छ । कोचाकोच सिट, पेलाम्पेल यात्री, गाडीको थर्काइ र हल्लाई अनेक असुविधा भए पनि सवारी साधनको एउटा कुराले भने सबैलाई लोभ्याउँछ, त्यो हो सडक साहित्य । त्यस्तै मिठा सडक साहित्यका केहि तस्विरहरु साप्ताहिक साहित्यमा हेरौं







कृपया सकेसम्म आफैले खिचेका सडक साहित्यका तस्विरहरु paniphoto@gmail.com मा पठाउँनुहोला । अन्यथा, तपाईको नाम खुलाईने छैन । इन्टरनेटबाट कपी गर्नुभएको भए स्रोत खुलाउँनुहोला ।
2 comments:
म सँधै गाडीमा श्रीमती सँधै ..... मा
i liked sadak sahitya or bus literature.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।