नेपाल विद्युत प्राधिकरणले नदिमा पानीको बहाव बढेको भन्दै लोडसेडिङ केहि घटाउँने भएको छ । सातामा ९८ घण्टा हुँदै आएको लोडसेडिङमा अब हप्ताको १८ घण्टा घटाउँन लागेको हो । दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएकोमा अबको नयाँ तालिका अनुसार सातामा चार दिन ११ घण्टा र तीन दिन १२ घण्टा लोडसेडिङ हुनेछ । नयाँ लोडसेडिङको तालिका यहाँ हेरौं ।
लोडसेडिङको हरेक नयाँ तालिका तपाईले दायाँ साइडबारमा नेपालको दुख शिर्षकमा सँधै हेर्न तथा डाउनलोड गर्न पाउँनु हुनेछ ।
अहिलेलाई यहाँ क्लिक गरे पनि हुन्छ ।
नयाँ लोडसेडिङको तालिका यस्तो छ

load shedding in nepal, new load shedding table
2 comments:
जय होस् load shedding
होइन दुइ घण्टा जाबो घट्दा पनि केको खुसी हो यत्रो ? मैले त बझिन यार
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।