बन्द गर्नुपर्ने कुराहरु असाध्यै धेरै छन् नेपालमा । तर सम्पुर्ण बन्द गर्नुपर्ने कुरा बिर्सिएर सबै नेपालबन्द, जिल्लाबन्द र स्थानबन्द गर्न मै सबै दत्तचित्त भएर लागेका छन् । यो फोटो एकछिन हेर्नुहोस् त ।
कतिबेर हेर्नसक्नु भयो ?
यो हो नेपाल । यही फोटोले बताउँछ नेपालमा के के बन्द गर्नुछ अनि के के सुरु गर्नुछ । एकसाथ धेरै कुरा बोलिरहेछ, यो फोटो ।
खोइ अधिकार ?
खोइ शिक्षा ?
यस्तो वातावरणमा स्वास्थ्य कस्तो हुन्छ ?
बालअधिकारका नारा लगाउँनेहरुले कतिबेर सम्म यो फोटो हेरिरहन सक्छन् ? तपाईले चै कतिसमयसम्म हेर्नुभयो ? अनि तपाईको मनमा के आयो ? लेख्नुहोस् है ।
कतिबेर हेर्नसक्नु भयो ?
यो हो नेपाल । यही फोटोले बताउँछ नेपालमा के के बन्द गर्नुछ अनि के के सुरु गर्नुछ । एकसाथ धेरै कुरा बोलिरहेछ, यो फोटो ।
खोइ अधिकार ?
खोइ शिक्षा ?
यस्तो वातावरणमा स्वास्थ्य कस्तो हुन्छ ?
बालअधिकारका नारा लगाउँनेहरुले कतिबेर सम्म यो फोटो हेरिरहन सक्छन् ? तपाईले चै कतिसमयसम्म हेर्नुभयो ? अनि तपाईको मनमा के आयो ? लेख्नुहोस् है ।
5 comments:
नेपाल यस्तै छ । बनाउँनु पर्ने कुरा यति धेरै छन् । तर पनि सबै अझै बिगार्न मात्र सोचिरहेका छन् । यस्तो तालले नेपाल कहिले राम्रो हुन्छ ?
बिचरा, यो बालकले कहिले बाँच्न पाउला सम्मानित भएर । यसरी उत्पादन भएका युवाहरुबाट सकारात्मक कुरा कसरी प्राप्त हुन सक्छ ? सरकारी निकायले कहिले ध्यान दिने ? डलरको खेती गर्नेहरुलाई त के भन्नु र खै ।
यो बन्द नेपालमा नराम्रो कुरा चै कहिले पनि बन्द नहुने भयो ।
साला, चोरहरु । कहाँ कहाँ पार्टी गर्न भ्याउँछन् । त्यसको अलिकतिमात्र यस्तो काममा खर्च गर्नु भने कति राम्रो हुन्थ्यो ।
yo bachha ko jastai halat aba hamile pani bhognu parne hunchha. yedi yo neta harule desh ko lagi sochena bhane. tesaile aba banda lai sadai ko lagi banda garau.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।