जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अब को होला प्रधानमन्त्री ?


प्रधानमन्त्री झलनाथ खनालले हिजो राजिनामा दिए अनि आज राष्ट्रपतिले आईतबार साँझ ५ बजेसम्ममा सहमतिको सरकार बनाउँनु भनेर समय तोकिदिएका छन् । तर राष्ट्रपतिले समयदिनु अगाडी नै प्रधानमन्त्रीका लागि टाउको ठोकाई सुरु भईसकेको छ । सरसर्ती हेर्दा एमालेलाई चै प्रधानमन्त्री पुगे जस्तो छ । तर कांग्रेस र माओवादीको दाबी कायम नै छ । माओवादी ठुलो दलको नाताले आफुले प्रधानमन्त्री पाउँनु पर्ने दाबी गर्छ भने कांग्रेस चै एमाले र माओवादीको भाग पुगिसकेको हुनाले अब आफुले पाउँनु पर्ने दाबी गर्छ । तर .......




तर कांग्रेसमा किचलो कम छैन । रामचन्द्र पहिले हारेर मात्र नपुगेर पुनः प्रधानमन्त्रीमा आफै उठ्ने कसरतमा छन् । उनलाई साथ दिने कांग्रेसीहरुको भनाई छ, संसदिय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुन्छ । तर देउवापक्षहरु रामचन्द्रलाई संसदिय दलको नेताबाट हटाउँनका लागि हस्ताक्षर संकलन गरि पार्टी अध्यक्ष कोइरालालाई अल्टिमेटम दिदैछ । यसैले कांग्रेसबाट को प्रधानमन्त्रीको उम्मेदवार बन्छ भन्ने नै टुंगो छैन ।

माओवादीमा पनि सहमतिको सरकार भए बाबुराम उम्मेदवार भन्ने निर्णय भएको छ । तर बहुमतियमा जानु पर्ने के हुने टुंगो छैन ।

तपाईलाई चै के लाग्छ, अब को होला प्रधानमन्त्री ?




6 comments:

Amrit Kuinkel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Baburam Bhattarai

khaling S Rai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

baburam le ni khi garla jastho lagdaina malai

Khaling S Rai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

malai ta lagcha ki aile bheyaka sabai neta le raginama dine ani eauta vrasta bechar nabhayeko yuwa bata yo kam hunuparla. tara yo desma vrasta nagarne bagti kaha paune hola?

Amrit Kuinkel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

paila nepal ko aarthatantra ma kehi uplabdi gareko thiyo Baburam Bhattarai le aani PM bhayo bhane ta aaru kehi garla ki bhanera ho mitra

Suren Niure said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

but malai lag6 aaba pradhanmantri MAHA JODI hunu par6!!!

Raju Gautam said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

aba ta mai hunu par6 jasto lag6

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।