सानो हुँदा मलाई आजको दिनमा दशैं लागेको थाहा हुन्थ्यो । आजदेखि स्कुल छुट्टी हुन्थ्यो । नयाँ लुगा, खसी ढाल्ने, मामाघर जाने भन्ने सम्झिएर मख्ख पर्थेँ । अझ जति फट्याई गरेपनि चाडपर्वमा भनेर गाली खाइन्नथ्यो । अब त ति दिन पनि नआउँने गरि गए । केटाकेटीको एकमहिना लामो छुट्टिले मन लोभ्याउँन थालेको छ । खैर, जे भएपनि गज्ज्पको चाड भित्रिएको छ । सप्पैको रमाईलोसँग यो चाड बितोस् ।
सप्पैलाई दशैंको हार्दिक मंगलमय शुभकामना ।
सप्पैलाई दशैंको हार्दिक मंगलमय शुभकामना ।
1 comments:
happy dashain.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।