जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जगजित सिंहको भिडियो हेर्दै स्वास्थ्यलाभको कामना गरौं

७० बर्षीय भारतिय गजलकार जगजित सिंह ब्रेन ह्यामरेजको कारण सिकिस्त छन् । अहिले उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ती गरिएको छ । लामो समयदेखि मुटुरोगका पिडित सिंहको मुटुरोगकै कारण ब्रेन ह्यामरेज भएको हुन सक्ने अनुमान गरिएको छ । यो खबर सुने पछि युट्युबबाट उनको निकै गजल सुने । गजल सुनिरहदा मनमनै उनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेँ । उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनका केहि गजलका भिडियोहरु यहाँ राखेको छु । हेर्नुहोला र उनको स्वास्थ्य लाभको कामना गर्नुहोला ।







6 comments:

Binod said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

He is my favorite gajal Singer. God bless him.

भरत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

प्यारा गायक छिटो निको होउन् ।

Maya said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

get well soon.

prabin said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

get well soon.

Mitra said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

छिटो निको होउन् ।

महेश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होसबालोका खबर क्या बेहोसी क्या चिज है । धेरै मन पर्छ । निको भएर यस्तै धेरै गजल गाउँनु छ उनले । छिटो निको होउन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।