जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जमाना गञ्जीसन्देशको !

'भ्रष्टाचारीलाई कीरा परोस्' लेखिएको गञ्जीले बजार निकै पिट्यो । त्यस्कै सिको गर्दै पाल्पा तानसेनका केही युवाले अर्को गञ्जी ल्याएछन् । गञ्जीमा लेखिएको छ, 'बाबुरामलाई काम गर्न देउ' । सोझै अनि 'बाबुराम'मात्र भनिए पनि पक्कै यो हालका प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै संकेत गर्दै सबैलाई प्रधानमन्त्रीलाई सहयोग गर्न आग्रह गरिएको हो रे । हेरौं, गञ्जीसन्देशकै कारणले कतिको बाबुरामले काम गर्न पाउँने हुन् । उनले काम गर्न पाए पनि या नपाए पनि गञ्जीसन्देशले चै अब मज्जाले काम पाउँने छाँट देखिएको छ । विज्ञापनको बढ्दो बजारमा अब जमाना गञ्जीसन्देशको आए जस्तो छ । तपाईलाई यस्तो गञ्जीसन्देश कस्तो लाग्छ, कमेन्टमा लेख्नुहोस् है ।


9 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दामी छ । बाबुरामलाई काम गर्न देउ ।

प्रभात बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबुरामलाई काम गर्न देउ ।

आशा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबुराममात्र होइन काम गर्छु भन्ने जति सबैलाई काम गर्न दिनु पर्छ । अनि पो राम्रो हुन्छ । एक जना बाबुरामलाई मात्र काम गर्न देर के होला र खै ।

Milan Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबुरामलाई काम गर्न देउ ।

हरि श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो कामको सुरुवात हो यो । हाम्रो नेपालमा नराम्रो काम गर्नेलाई गाली चै खबै गरिन्छ तर राम्रो काम गर्नेको तारिफ गर्न चै लास्टै कञ्जुस्याई हुन्छ । यो कदम देखि त्यस्तो कञ्जुस्याईको अन्त्य भएको छ । बाबुरामलाई काम गर्न देउ ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अर्काको फोटो चोरेर हाल्ने ? कम्तिमा स्रोत त खुलाउनु पर्छ

buddha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

http://worldamity.wordpress.com/2011/11/02/british-museum/

buddha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

http://www.ekantipur.com/np/2068/7/13/full-news/337642/

buddha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

http://nepalkoreatimes.com/archives/8952

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।