ब्रिटिस म्युजियमले म्युजियमको ‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द वुद्ध’ शीर्षकमा टांगिएको दस्तावेजमा वुद्धिज्मलाई भारतको धर्म अन्तर्गत राख्दै ‘वुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तर पूर्वी भारतमा एक शाही परिवारमा जन्मिनुभएको हो’ भन्ने सन्देश दिएको छ भन्ने समाचार सार्वजनिक भएपछि पहिलो पटक उसले सो सन्देशका बारेमा मुख खोलेको छ । सो म्युजियमको फेसबुक पेजमा नेपालीहरुको प्रतिक्रियालाई जवाफ फर्काउँदै यही शुक्रबार उसले मुख खोलेको हो ।
उसले फेसबुकको पेज मार्फत भनेको छ, 'बुद्ध नेपालमा जन्मिएका हुन् । हामीले कुन ठाउँमा बुद्ध भारतमा जन्मिएको भनेर लेखेका छौ, देखाई दिनुहोला ।' तर सो जवाफमा पनि उसले नेपालमा नै बुद्ध जन्मिएका हुन् भनेर सोझो रुपमा भने लेखेको छैन । उसले सो सन्देश सच्याएको पनि छैन । ब्रिटिस म्युजियमलाई सायद थप दबाबको आवश्यकता छ । ब्रिटिस म्युजियमले दिएको जवाफ पढ्न भित्र आउँनुहोस्
उसले फेसबुकको आफ्नो पेजमा यस्तो पोस्ट राखेको छ
म्युजियमको फेसबुक पेजमा आफुहरुले बुद्ध भारतमा जन्मिएको नभनेको बताईएको छ । उसले भनेको छ, बुद्धको जन्म भारतको पुर्व उत्तरमा पर्ने सानो राज्यमा ईशापुर्व ५०० तिर भएको हो । परिवारको निर्णय अनुसार बुद्धकी आमाले बच्चा जन्माउँन पहाड तिर जाँदै गर्दा लुम्बिनीमा बच्चा जन्माएकी हुन् । लुम्बिनी भारतको सिमानाभन्दा २० माईल बाहिर नेपालमा पर्छ ।
उसले आफुहरुले गल्ती गरेको थाहा नपाएको बताउँदै भनेको छ, हामीले बुद्ध नेपालमा जन्मिएको भनेर कहाँ भन्यौ अथवा लेख्यौं, देखाईदिनु होला । हामी हेर्नेछौ ।
म्युजियमले फेसबुकमार्फत बुद्ध नेपालमा जन्मिएको बताए पनि उसले म्युजियममा भने प्रस्ट सन्देश राखेको छैन । नेपाल, जुन देश भौगोलिक सम्पदाका कारणले विश्वभर परिचित छ, सो देशलाई चिनाउँन छिमेकी देशलाई उभ्याउँनु अनि नेपालको भने नामसम्म नराख्नु पक्कै पनि नेपालप्रति सम्मान गरिएको होइन ।
यसैले देखाईदिउँ हामी नेपाली कति सचेत छौ । सभ्य भाषामा म्युजियमको फेसबुक पेजमा गएर प्रतिक्रिया लेखौं । जसलाई अंग्रेजीमा लेख्न आउँदैन, उसले नेपालीमा लेखौं र अर्का साथीले तत्काल अंग्रेजीमा उल्था गरेर फेरि पोस्ट गरिदिउँ ।
ब्रिटिस म्युजियमको फेसबुक पेजमा जान तल क्लिक गर्नुहोला ।

ब्रिटिस म्युजियममा यस्तो टिपोट छ रे
गुगलले पनि सुरुमा बुद्धको जन्मस्थल भारतमा देखाउँथ्यो तर पछि सुधारेर नेपाल बुद्धको जन्मस्थल नेपाल नै देखाउँन थालेको छ ।
8 comments:
teslai sudharnu parchha tyo museum ko galti ho...
kasle bhanyo ta tero bau le bhanyo
lord buddha was born in nepal.
We are sure and saying proudly that Buddha was born in Nepal....
Buddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIABuddha was born in NEPAL not in INDIA Buddha was born in NEPAL not in INDIA
'Subir Dhar Shakya' "We state that the Buddha was born into a small kingdom that flourished in north-eastern India in about 500 BC."
-I have already given my view about this statement of urs which is completely false in terms of present and past time.
-True statement must be " BUDDHA WAS BORN INTO A SMALL KINGDOM THAT FLOURISHED IN ASIA CONTINENT WHICH LIES IN PRESENT DAY NEPAL.
-For ur kind information at around 500 bc there was no such country called india or in short the country india didnt exist at that time.
- Proof:- Asohka the emperor who was a follower of lord buddha , beacame a follower after he was tired and disgusted of having killed so many people while conquering small kingdoms ...
8 hours ago · Like
bhuddha ko janma lumbini ma vayeko thiyo.tysbela lumbini kunai euta sano desh thiyo .sampurna bhaarat thiyena.pachhi tee saana saana desh haru ekikaran hune kram ma lumbini Nepalma ekikaran vayo . aba kasari vanna sakinchha ki budha ko janma bhaarat ma vaykeo ho vanera..? k esu christ ko janma israel ma navayera palestain ma vayeko vanna milchha.? rawan shrilanka ko raja navayera bhaarat ko vanna milchh.? kina ki shrilanka pani kunai bela bhaarat nai thiyo vanera vandai ayeko chha haamra chhimeki muluk bhaarat le.
The lord guttam buddha born in nepal, his born place in LUMBINI nepal, so Dear contrroler of british Museum where's LUMBINI nepal or India? exactly that nobody said LUMBINI in India,, everybody knows LUMBINI in nepal.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।