प्रकृतिको सुन्दर उपहारका रुपमा लिईन्छ नेपाललाई र, नेपाल छ पनि त्यस्तै । 'स्वर्गको सानो टुक्रो' भनेर कविहरु नेपाललाई बयान गर्छन् । तर यो 'स्वर्गको टुक्रो' मा बाँच्नेहरुको कथा भने बेग्लै छ । 'देख्दा स्वर्ग र भोग्दा नर्क' को स्थितीबाट कहिले पार पाउँने हामी नेपालीले ? प्रश्न सबैसँग छ तर जवाफ दिनेहरुका लागि अर्कै कुरा छ प्राथमिकताको सूचिमा । यो 'स्वर्गको टुक्रो' मा स्थानियको भोगाईलाई चित्रण गर्न तुईनको उदाहरण काफी छ । थप तस्विर हेर्नलाई भित्र आउँनुहोस्
नोट : सबै तस्विरहरु साभार गरिएका हुन् ।
3 comments:
hamro durvagy, sworga jasto tham ma pani hami dukha payera basirako chhau.
'नेपाल' यो शब्द आफैमा जत्ति सुन्दर र शान्त छ यो शब्द भित्र अथाह पिडा, उकुसमुकुस, छटपटी, अभाव, दुर्भाग्य र बेदना कुटी कुटी भरिएको छ.
ya really............so beautiful but full of difficulty,............hope we can c a new nepal soooooooooonnnnnnnn..............
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।