जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

स्वर्ग छ तर सहज छैन नेपाल

प्रकृतिको सुन्दर उपहारका रुपमा लिईन्छ नेपाललाई र, नेपाल छ पनि त्यस्तै । 'स्वर्गको सानो टुक्रो' भनेर कविहरु नेपाललाई बयान गर्छन् । तर यो 'स्वर्गको टुक्रो' मा बाँच्नेहरुको कथा भने बेग्लै छ । 'देख्दा स्वर्ग र भोग्दा नर्क' को स्थितीबाट कहिले पार पाउँने हामी नेपालीले ? प्रश्न सबैसँग छ तर जवाफ दिनेहरुका लागि अर्कै कुरा छ प्राथमिकताको सूचिमा । यो 'स्वर्गको टुक्रो' मा स्थानियको भोगाईलाई चित्रण गर्न तुईनको उदाहरण काफी छ । थप तस्विर हेर्नलाई भित्र आउँनुहोस्







नोट : सबै तस्विरहरु साभार गरिएका हुन् ।

3 comments:

Bibek Pandit said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

hamro durvagy, sworga jasto tham ma pani hami dukha payera basirako chhau.

तेज प्रसाद अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

'नेपाल' यो शब्द आफैमा जत्ति सुन्दर र शान्त छ यो शब्द भित्र अथाह पिडा, उकुसमुकुस, छटपटी, अभाव, दुर्भाग्य र बेदना कुटी कुटी भरिएको छ.

छाया श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ya really............so beautiful but full of difficulty,............hope we can c a new nepal soooooooooonnnnnnnn..............

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।