साफ च्याम्पियनसिपको आजको खेलमा नेपालले खेलको सुरुवातमा बंगलादेशलाई निकै दबाबमा राखिरह्यो । तर खेलको अन्तिम समयतिर नेपाल बंगलादेशको दबाबमा थियो । खेलको निश्चित समय सकियो । थप समय पाँच मिनेट । नेपाली टोली दबाबमा नै । कमेन्टेटर दुबै टिमको जितको सम्भावना सकिएको घोषणा गर्दै थिए । तर खेलले सकिनु अघिको केही सेकेन्ड मात्रमा खेलले नाटकिय रुप लियो । कारण थियो, बंगलादेशी खेलाडी मामोले रोविन श्रेष्ठलाई लडाएपछि नेपालले पाएको फ्रि किक, जसमा नेपाली टिमका कप्तान सागर थापाले ३० यार्ड टाढाबाट हानेको बल गोलमा परिणत भएको थियो ।
कमेन्टेटरले तत्कालै सागर थापाको यो खेललाई विश्वकपमा ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्होको फ्रि किकसँग तुलना गरे । यस्तो चामत्कारीक गोल कसरी हानेँ सागर थापाले खेल सकिन लगभग पाँच सेकेन्ड बाँकी रहदा ? भिडियोमा हेर्नुहोस् (यो सोही गोलको मात्र भिडियो हो ।)
कमेन्टेटरले तत्कालै सागर थापाको यो खेललाई विश्वकपमा ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्होको फ्रि किकसँग तुलना गरे । यस्तो चामत्कारीक गोल कसरी हानेँ सागर थापाले खेल सकिन लगभग पाँच सेकेन्ड बाँकी रहदा ? भिडियोमा हेर्नुहोस् (यो सोही गोलको मात्र भिडियो हो ।)
18 comments:
goalllllllllllllllllllllllll..............................
good ho ho
good goal
thats gret,,,,,,,,,,,,,,,,,,,,,,,,,
good /.,..,/.,
ho ni ta gre8 shoot
GREAT SHOOT
Ya onely 35 sec thats tail time.we can do last movemet
coollllllllllllllll
K 6 ho shöot ma
बधाइ छ सागर थापा लाई
Good goal
very nice goal n win nepal very good news but i can't see this match
wowwwwwwwwwwww 'what a great 'gooooooooooooooooooooooaaaal'.
great goal...
beautiful goal in Nepali history...
gr8 GOALLL!!!
यो गोल मात्र हैन, विश्वसामु नेपालको गौरब को नमुना पनि हो ।
thax & congrats SAGAR thapa , I'm proud of u..
kage ma goal bhayo, pheri han hane ra dekhaunu paro ni
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।