जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालले यसरी खाएथ्यो गोल अफगानिस्तानको

फिफा बरियतामा नेपालभन्दा अफगानिस्तान निकै पछि छ । र, पहिले भएका नेपाल र अफगानिस्तानको खेलमा नेपालले कहिलै हार्नु परेको थिएन । नेपालको यसपालीको खेल पनि निकै उत्साहजनक थियो । प्रशिक्षक ग्राहम रोबर्टस त आफ्नो टिम दुई सय प्रतिशत आत्मविश्वासी भएको बताईरहेका थिए । तर कुनै तथ्याकं, अनुमान र आत्मविश्वासले खेल जितिदैनथ्यो । खेल जित्न गोल गर्नै पथ्र्यो जुन कुरामा नेपाल चुक्यो । निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि थपिएको ३० मिनेटको पहिलो हाफमा अफगानिस्तानका बलाल आरिजुले गोल गरे । बस्, त्यही एक गोल काफी भयो नेपालको हारको लागि ।

कसरी खाएथ्यो नेपालले त्यो गोल ? हेर्नुभएको छैन भने हेर्नलाई भित्र आउँनुहोस्






खेलको प्रमुख अंशको भिडियो हेर्न तल क्लिक गर्नुहोला





4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालले राम्रो खेल्छ तर गोल हान्न सक्दैन । नेपालको यही गल्ति नै नेपालको हारको कारण हो ।

Rohit Adhikari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाली खेलाडीका खुट्टा आरनमा रातो हुने गरि तताएर सिधा पार्नु पर्ने देखियो । कहिलै पोस्ट तिर हान्न नसक्ने ।

Kusma Nepal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

our bad luck won us.

मोहन बोगटी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सँधै हुने यस्तै त हो नेपालले मुख्य खेल कहिलै जित्दैन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।