बन्द गर्नुपर्ने कुराहरु असाध्यै धेरै छन् नेपालमा । तर सम्पुर्ण बन्द गर्नुपर्ने कुरा बिर्सिएर सबै नेपालबन्द, जिल्लाबन्द र स्थानबन्द गर्न मै सबै दत्तचित्त भएर लागेका छन् । यो फोटो एकछिन हेर्नुहोस् त ।

कतिबेर हेर्नसक्नु भयो ?
यो हो नेपाल । यही फोटोले बताउँछ नेपालमा के के बन्द गर्नुछ अनि के के सुरु गर्नुछ । एकसाथ धेरै कुरा बोलिरहेछ, यो फोटो ।
खोइ अधिकार ?
खोइ शिक्षा ?
यस्तो वातावरणमा स्वास्थ्य कस्तो हुन्छ ?
बालअधिकारका नारा लगाउँनेहरुले कतिबेर सम्म यो फोटो हेरिरहन सक्छन् ? तपाईले चै कति समयसम्म हेर्नुभयो ? अनि तपाईको मनमा के आयो ? लेख्नुहोस् है ।
बन्दको बारेमा कर्ण दासको यो गीत हेर्नुहोस्
(यो पोस्ट केही अगाडी पानीफोटोमा लेखिसकेको पोस्ट हो । जब बन्दको कतै हल्ला सुन्छु या समाचार थाहा पाउँछु झल्यास्स यही फोटो आउँछ दिमागमा । बन्दलाई सँधैको लागि बन्द गरेर यता पट्टी सोच्न सके केही हुन्थ्यो कि आखिर जुनसुकै बहानामा पनि बन्द हुनुलाई राम्रो त भन्न सकिन्न नि ।)

2 comments:
यस्तो बन्द गर्न त दिमाग हुनु पर्छ नि सर ।
राम्रो काम गर्न पट्टी कस्को मन जाने र । बन्द गर्न गुन्डाहरु बोलायो । बेलुका जाँड दिने भने पछि जति पनि अाइहाल्छन् । अनि बाटामा गुन्डाहरु उफारेर बन्द सफल ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।