जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पशुपतिको जात्रा गाँजाको व्यापार

शिवरात्रीको नाममा बढ्दैछन् पशुपतिमा गाँजाका तस्करहरु । तस्विरमा हेर्नुहोस् माथि झिलिमिली पशुपति र तल खुल्लामखुल्ला गाँजाको व्यापार ।
थप तस्विरहरु हेर्न भित्र आउँनुहोस्



बाबा र सन्यासीको भेषमा ठाउँ ठाउँ गाँजा भर्दै बेच्दै नक्कली बाबाहरु



यी ढोंगी बाबाहरुले प्लाष्टिकमा पाउच बनाएरै गाँजा बेच्न राखेका रहेछन् । तस्विर खिच्न खोज्दा बाबालाई फोटो खिचेको मन पर्दैन भन्दै हतार हतार गाँजा छोपे । 


यी तलका बाबालाई हेर्नुस् । गाँजामात्र होइन गाँजा भर्न प्रयोग हुने सुल्फा बेच्दैछन् । 
लेनदेन
हेर्नुस् न नराम्रो कुराले कति चाँडो छाप छोड्छ । 

अन्तमा शिवरात्री जस्तो महान् पर्वलाई कूपर्व नबनाऔं । यो भगवान् शिवको पुजा अर्चना गर्ने पर्व शिवरात्री हो गाँजाफ्रि दिवस हैन । 

8 comments:

Behalkumar Shangharsha Birahi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ल साथी हरु पुजा आराधना गर्दै गर्नुस म भने अलिकति गाँजा तानेर आउछु शुभ दिन जय शिब शोम्भो
प्रसाद हो गाँजा सानु तिम्ले खाईनौ किन
पुजा गर्न शिब मन्दिर तिमि आइनौ किन
ब्रत बसी पुजा गरि शम्भो सदा शिवको
सब्ले गाउदा आरति तिम्ले गाईनौ किन
ब्रत बसे तिम्रो लागि शिवजीको धाममा
मैले मागे तिम्लाई तिम्ले केहि माईनौ किन
प्रसाद हो गाँजा सानु तिम्ले खाईनौ किन

Sun Toss said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नसामा लठ्ठ यो संसार अनौठो !!
यो हाम्रो धर्म र संस्कार अनौठो !!
न रोक्छ कसैले न छेक्छ कसैले !!
मन्दिरमा गाँजाको ब्यापार अनौठो !!

Sanjaya kumar khadka said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मस्ती गर्ने नै हो भने गाँजा के खानु बमबम भोले
शिब रात्री बहनामै मन्दिर के जानु बमबम भोले ||

राम्रो कुरा पछी लाग्ने कोही भेट्दिन् आज भोली
साधु शिक्षा बाड बरु भाङ के लानु बम्बम भोले ||

महाशिवरात्री को सबैलाई शुभकामना |

Nimesh Gupta said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मेरो तर्फबाट यो तस्विर । [im]http://i1132.photobucket.com/albums/m574/paniphoto/morang%20news/sadhu_ganja_pasupati.jpg[/im]

softwarecollector said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It's a festival of smoking...It must be illegal to sell and purchase ganza.

shankar prasad ghimire said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

des ma shiva kopuja hoena gazakon bikri bapar vako rahecha khoi ta sarkarle ke herera basekocha diusai baba rupi phataha jogi harule khulam khula gaza becheka chan polish le ke herirako chahernus ta photoma ke hudai cha shivaratriko dinma ki support garirako cha bechnalai yo malai patakai man parena gazako bapar garekoho bagawan ko mandirma k ho yesto para sarkarle ke hereko cha ra ke garekocha? ma tesko parkhai ma chu.jaya baba pashupatinath racha gara me shankar ghimire dhading dhuwakot1 patle now ksa bye

shankar prasad ghimire said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

malaita gazako bikri vako dekhera sarai naramalo lageko cha ....

मदन परियार ,युगान्डा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गजबका तस्विरहरु । हामी विदेशमा बस्नेलाइ नेपाल र पशुपति बुझ्न सजिलो भयो । जय बाबा पशुपतिनाथ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।