जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालको सिमाना कति हो ?

सुन्तला रंगको क्षेत्र नेपालको गुमेको क्षेत्रहरु हुन् .
नेपाल को सिमाना इतिहासमा पूर्वमा टिस्टा र पश्चिममा कांगडा सम्म पुगेको थियो भनेर हामीहरु किताबका पानाहरुमा चर्चा गर्छौ र आफ्ना बिर पुर्खाहरुमा गौरव गर्छौ. कैले काँही हामी सोच्छौ के हाम्रा पुर्खाहरु त्यति बिघ्न बहादुर थिए ? कसरि लडेहोलन खुकुरीले बन्दुक र तोप संग ?कति मरेहोलान तोपका ताता ताता गोलिहरुले ? तर पनि आफ्नो देश र आफ्नो भूमिलाई आफ्नो अस्तित्व सम्झेर बचाए , देश रहे हामी रहन्छौ वन्ने त्यो महान विचार सबैको मनमा एक साथ् कसरि ब्युतियो होला ? के त्यहिँ बिचारको कारण हैन हामीहरु नेपाली भएर बाच्न पाएका ? तर खोइ आज हाम्रो त्यो नेपाल ? खोइ हाम्रो त्यो भावनाहरु ? आऊ अब जुटौ महान नेपाल पाउन
नेपाल हाम्रो हो .हामीलाई कसैको एक इन्च जमिन चाहिएको छैन र कसैलाई हाम्रो एक इन्च जमिन दिन चाहन्नौ भनेर आवाज उठाउ. साच्चै नेपाल हाम्रो हो आज पनि पूर्व टिस्टा देखि पश्चिम कांगडा सम्म .
आधारहरु :-

१) सुगौली सन्धिले नेपालको हीस्सा इस्ट इंडिया कम्पनीलाई बुजाउनु पर्यो.यो सन्धि नेपालले इंडिया संग नभई ब्रिटिश संग गरेको थियो र इस्ट इंडिया कम्पनि अहिले इंडिया मा छैन . त्यसकारण पनि सुगौली सन्धिमा गुमेका क्षेत्रहरु नेपालले फिर्ता पाउनु पर्छ .
2) अन्तरास्ट्रिय कानुन अनुसार सन्धिको कुनै ओटा पक्ष्य नरहेमा त्यो सन्धि स्वतः बदर हुन्छ . इंडिया मा इस्ट इंडिया कम्पनी नरहेकाले सुगौलीको सन्धि समाप्त भएको छ . र सन्धि अगाडिको नेपाल अबको नेपाल हुनु पर्दछ .

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।