जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कोइरालाकै पोल्टामा कांग्रेस


परिवारवादको पीडा सहदै आएका भनिए पनि कांग्रेसमा कोइराला परिवारको छाप निकै नै गहिरो छ । छोरी सुजाता कोइरालालाई आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिइरहेका गिरिजा प्रसाद कोइरालाका निकटस्थ शुशिल कोइरालाले कांग्रेसको बागडोर सम्हाल्ने भएका हुन् ।

काठमाण्डौमा भएको बाह्रौ महाधिवेशनबाट शुशिल कोइराला सभापतिमा चुनिएका हुन् । यस अघि उनी कार्यवाहक सभापती थिए ।
जति नै आत्मविश्वासी देखिए पनि सभापतीका उम्मेदवार शेरबहादुर देउवाको केहि चलेन । उनले शुशिलसँग ३३५ मतले पराजित भए ।
यो सँगै देउवाले एकिकरण पछि भएको चुनावमा दोस्रो पटक पराजित भएका हुन् । उनले यस अघि संसदिय नेताको चुनावमा रामचन्द्र पौडेलसँग पराजय भोग्नु परेको थियो । एकिकरण पछाडी उनको पार्टीमा स्थान खस्कदै गएको देखिन्छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।