जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रकृतिको लिला अपराम्पार

झट्ट हेर्दा कतै नौनीको डल्लो पो हो कि जस्तो । कति सुन्दर । प्रकृतिको यो मनोरम दृष्य के को हो थाहा छ ?




यो चन्द्रमा हो । तर सामान्यतया सँधै देखिने चन्द्रमा भने होइन । अठार बर्ष पछि देखिएको बिशेष ठुलो चन्द्रमा (सुपरमुन) हो । त्यही भएर जून १४ प्रतिशत ठूलो र ३० प्रतिशत उज्यालो थियो । यो चैत्र ५ गते राती देखिएको थियो । काठमाण्डौमा बिशेष जुन ५ बजेर ५७ मिनेट जाँदा उदाएको थियो । पुर्ण आकार यसले ११ बजेर ५५ मिनेटमा लिएको थियो । यसको अन्त्य ६ गते बिहान ५ बजेर २४ मिनेटमा भएको थियो । 


गुगलमा सुपरमुनको राम्रो तस्विर खोज्दा खोज्दै यो तस्विर भेटे । कसले खिच्यो कतै नाम उल्लेख थिएन । सोचेँ, कुनै प्रकृति पारखीले खिचेको हुनु पर्छ । उहाँलाई मेरो साधुवाद ।


साँच्चै बिछट्टै राम्रो होइन त यो चन्द्रमा ?




1 comments:

bina karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ilike it

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।