जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

म अब आफ्नै घरमा !

आहा ! क्या मज्जा ! लामो डेराको जिन्दगीबाट बल्ल आफ्नै घरमा सर्न पाईयो । कहिले कसको घरमा, कहिले कसको घरमा, गरेर लगभग डेड बर्ष बसिएछ । त्यो डेराको जिन्दगीमा धेरै कुरा सिकियो । उसले खटाई-खटाई दिएका सुबिधालाई तोडमोड गरेर भए पनि कति कुरा त आफ्नै पनि बनाईयो । पुरानो डेरामा निकै दुःख थियो । आफ्ना नयाँ कुरा केहि राखौं भनेर सोच्यो उसको दायरा नै सानो । आफ्नो फेरि फराकिलो संसारमा रमाउँने बानी । अब सबै ठिक भयो । आज देखि पानीफोटो आफ्नै घरमा भेटिनेछ । हिजोको जस्तो यो घरमा छ कि त्यो घरमा ? भनेर तपाईले पनि घर-घर डुलिरहनु पर्दैन । ठेगाना पनि अब त सजिलो भयो, www.paniphoto.com । अब त आइरहनु हुन्छ होला नी । तपाईको साथकै लागि त मैले नयाँ घर बनाएको हो । नत्र त दुखजिलो गरेर भए पनि म त डेरा मै पनि त बाँचिरहेको थिएँ ।

नयाँ घरमा तपाईलाई स्वागत छ है । यो घरमा तपाईले पनि आफ्ना सामग्री राख्न सक्नु हुनेछ ।
आउँदै गर्नुहोला है । तपाईसँग भएका मिठा मसिना, तिता ठुला जे कुरा छन्, यहाँ राख्न सक्नु हुनेछ । यो घर तपाईको पनि हो नि, होइन त ?


10 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लौ मोज गरौ साथी। तपाईको खुसी देखेर म पनि खुसी हुन बाध्य भएँ ।

shanta karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो कुरा हो ।

मीना राई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नयाँ कुरा पनि पढ्न पाइयोस् है । सुरु मात्र गरेर त के नै हुन्छ र ?

chiranjivi dhakal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Its good news for Nepali Language lover. I think you will spread our language.

madan b.c. said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice job. keep it up......

राम बहादुर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मेरो कविता पनि छाप्ने हो कि?

raju said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्यवाद

jivan nepali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

give attention towards grammar.

Dibas said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its ur home, make it large!!! hehe

पानीफोटो said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@shanta karki
thanx sis

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।