जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कसको इज्जत बँच्ला ? १.भारतिय खेलाडी २.पुनम पाण्डे(भोट गर्नुस्)

कुरा महाभारतकालिनको हो । पाण्डवका जेठादाई युधिष्टिरले कौरवसँग पासा (जुवा)मा सबै सम्पती हार्दा पनि नपुगेर आफ्नी र भाईहरुकी साझा पत्नी द्रौपदीलाई पनि हारे । नतिजा,द्रौपदीलाई नङ्ग्याउँन दुशासनले बल पायो । दुशासनलाई आज पनि उसको यो कर्तुत सम्झिएर थुक्ने गरिन्छ । भलै, भीमले उसको खुन पिइसकेको होस् । अब आयो अहिलेको भारतको कुरा । भारतले विश्वकप जिते भारतिय नारी पुनम पाण्डे नागिंने रे । तपाई आफै भन्नुहोस् पुनम नागिंदा भारतको कारणले नागिंने भईन् । अब भारतिय खेलाडीहरु दुशासन जस्ता भनेर कसैले भन्यो भने होइन है भनि हाल्न पनि अफ्ठ्यारो हुने भयो कि भएन ?
फेरि यस्ता उद्घोषले यस अगाडीका सबै खेलहरुमा अलच्छिना लगाएका छन् है । अस्तिको फुटबल विश्वकपमा पनि अर्जेन्टिना र पाराग्वेका महिला मोडलले यस्तै घोषणा गर्दा ति देशले पराजय बेहोरेका थिए । अब हेर्न बाकी छ, भारतिय खेलाडीले आफ्नो इज्जत बचाउँछन् कि पुनम पाण्डेको ?
तपाईलाई के लाग्छ ? यहाँ भोट गर्नुस् । भोटको नतिजा भोली प्रकाशित हुनेछ ।



तर पुनम नागिंए पनि अचम्म चै हुने छैन है । अब के बाँकी छ र ?(फोटो हेर्नुस्)


1 comments:

deep said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो भारतको हार्ने संकेत हो । कतै पुनमले श्रीलंका संग मिलेर भारत लाई हराउने प्रयास त गरेकी होईन ?????? बिचार गर्नुहोस है ????????????????????????

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।