काकाकुल झै भएको छ शहर अहिले । त्यो पनि पेट्रोलको प्यासमा । दिनभर लाइन लागेर पेट्रोल थाप्ने पालो पर्खन बाध्य छन् उपभोक्ताहरु । पेट्रोल भन्ने बित्तिकै र भने जति नै सँधैभरि थाप्न पाउँने कोरा सपना हो नेपालीको । बाटोमा हिड्नेले देख्छन् हाइकाड्दै बाहनमा बसेका पर्खालुहरु । तिनको मनोदशा तिनको अनुहारले झल्काउँछ । प्यास छ अनुहारमा, एक ट्यांकी पेट्रोलको । नेपालमा पेट्रोलको अवश्थाको तस्विरहरु यस्ता छन्
अमुल्य छ पेट्रोल जहाँसुकै कहाँ पाईन्छ ?

त्यै पनि आशा लाग्छ, जब सम्म पढिदैन पेट्रोल छैन भनि लेखिएको सन्देश ।

पेट्रोल भएका ठाउँमा त लाईन देख्दा सातो जान्छ । कहाँ छ टाउको कहाँ छ यसको पुछार ?

पालो आउँदा पेट्रोल हुन्छ नै भन्ने ग्यारेन्टि कसले दिन सक्छ र ? तर के गर्ने अर्को विकल्प कहाँ छ र ?

src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
आक्रोशहरु टांगिन्छन् सडकमा ।

सक्ने कला देखाउँने मौका पनि यही हो ।

तर यथार्थ त यस्तो छ । कि पैसा रहदैन कि त पेट्रोल ।

यसै विषयमा अलजजिराले बजाएको रिपोर्ट हेरौं
src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
पानीफोटो.com का थप भिडियोहरु यहाँ हेर्नुहोस्

3 comments:
राम्रा अनि प्रतिनिधि गर्ने खालका तस्विर तथा भिडियोहरु राख्नु भएछ । नेपालीहरुको दुख र अवश्था देखाउँनु भएछ । यसका लागि धन्यवाद ।
यस्ता मिठा र राम्रा लाग्ने लेखहरु तथा समाचारहरु धेरै बनिसके यो बिषयमा । आन्दोलन पनि धेरै भए । अरु कुरा पनि भए होलान् । तर यी सबै कुरा दोहोरिरहन्छन् । तपाईको यो लेख अबको २० बर्ष पछि पनि समसामयिक नै हुनेछ । यदि नेपाल इन्धनको विकल्पमा गएन भने ।
तस्विरहरु राम्रा छन् । लेखाई थोरै भएपनि तस्विरहरु धेरै बोलेका छन् । समसामयिक साहित्यिक लेख जस्तो राम्रो लाग्यो ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।