जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

एक पन्थ, दो काज : दुध बेच्दै ड्युटीमा

यो तस्विरमा देखिएका ट्राफिक प्रहरीलाई तपाई के भन्नुहुन्छ ? प्रतिक्रिया लेख्नुहोस् ।

फोटो ठुलो पार्न माथिको फोटोमा क्लिक गर्नुहोस् ।

4 comments:

शादिफ मोहम्मद said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कहाँ खिचेको फोटो हो यो ? गजबको खिचिएछ । मोटरसाइकलमा दुध बोक्ने ट्राफिक । हा हा हा हा

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी ट्राफिक प्रहरीलाई तक्मा दिएर प्रमोसन गर्नु पर्ने । कुनै पनि काम सानो हुँदैन भन्ने ठुलो उदाहरण हो यो । ट्राफिक प्रहरीले दुईचार रुपियाँ माग्दै हिड्नु भन्दा मिहिनेत र काम गर्नु राम्रो कुरा हो । यस्ता ट्राफिकलाई सलाम ।

आनन्द अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ट्राफिकले यसरी दुध बोक्न हुन्छ कि हुन्न ? नेपालको कानुन के भन्छ हँ यो बारेमा ?

रश्मी शंकर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो त मैले चिनेको ट्राफिक पुलिस परेछन् । बाइकको नम्बर त चिनेको ट्राफिक पो हो त ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।