राजेश केसीको यो कार्टुन नै काफी छ फुटको राजनीति बुझ्न (फोटो नागरिकन्यूज) |
फुटको श्रृंखलामा थप गर्दै नेपाल सदभावना पार्टी आनन्दीदेवी
नेपाल सद्भावना पार्टी आनन्दीदेवी फुटेको छ। दुई सभासद् रहेका यो दलका एक सभासद् मोतिलाल दुगड नवनेपाल निर्माण पार्टी खोलेर अलग्गिएका हुन। यो पार्टीसहित अब संविधान सभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या ३२ पुगेको छ। आनन्दीदेवीमा भने सरिता गिरीमात्र सभासद् रहेकी छिन्।
दुगडले आफूले नयाँ पार्टी निर्माण गरेको सूचना ३ बजेर १० मिनेटमा सभामुख सुवासचन्द्र नेम्वाङलाई गराएका थिए। यसरी नयाँ दल निर्माण गरेपछि सभामुखलाई जानकारी गराउनुपर्ने नियम छ।

2 comments:
फुटुन् कुत्ताहरु । भारतका दलालहरु । भारतको इशारामा नाच्ने यस्ता पार्टीहरुको काम छैन ।
astako biswas garne madhesi manchhe kasta hun?
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।