-कमल खतिवडा-
“भुइचालो आयो है” भन्दै जोरसँग एउटा फटाहाले मध्यरातमा हल्ला मच्चायो । जापानमा भर्खर घटेको घट्नाबाट सवै त्रसित थिए । न कसैले अनुभव गर्ने मौका पाए न अनुमान नै । हो न हो टोलमा हल्लिखल्ली मच्चियो । ठूल्ठूला घरले थिचेर मरिएला भनेर कोही खालि ठाउँ खोज्दै दौडन थाले त कोही टेबुल मुनि पस्न थाले । केही नभएको थाहा भएपछि एकाएक हल्ला साम्य भयो । “ अव भूकम्प छैन नआत्तिनुस है ।” भन्दै त्यहि आवाज कतैवाट आयो । भोली पल्ट सवैलाई थाहा भयो
२ वटा घरबाट ६ लाख मुल्य वरावरको गरगहना चोरि भएछ ।
झापा, बुधवारे; हाल: सानेपा, ललितपुर
-समकालिनसाहित्यबाट

4 comments:
Oho ! it is short But highly meaningful.
चोर मोरोको बुद्धिलाई पनि मान्नै पर्ने रहेछ ।
nice story.
funny but moral.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।