जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भूइचालो

-कमल खतिवडा-
“भुइचालो आयो है” भन्दै जोरसँग एउटा फटाहाले मध्यरातमा हल्ला मच्चायो । जापानमा भर्खर घटेको घट्नाबाट सवै त्रसित थिए । न कसैले अनुभव गर्ने मौका पाए न अनुमान नै । हो न हो टोलमा हल्लिखल्ली मच्चियो । ठूल्ठूला घरले थिचेर मरिएला भनेर कोही खालि ठाउँ खोज्दै दौडन थाले त कोही टेबुल मुनि पस्न थाले । केही नभएको थाहा भएपछि एकाएक हल्ला साम्य भयो । “ अव भूकम्प छैन नआत्तिनुस है ।” भन्दै त्यहि आवाज कतैवाट आयो । भोली पल्ट सवैलाई थाहा भयो
२ वटा घरबाट ६ लाख मुल्य वरावरको गरगहना चोरि भएछ ।

झापा, बुधवारे; हाल: सानेपा, ललितपुर

-समकालिनसाहित्यबाट

4 comments:

Netra said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Oho ! it is short But highly meaningful.

अमिर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

चोर मोरोको बुद्धिलाई पनि मान्नै पर्ने रहेछ ।

lalita said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice story.

Rahen Giri said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

funny but moral.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।