पटक पटक आएका किसिम किसिमका अबरोधका कारण बाबुराम भट्टराई प्रम भएको एक हप्ता पछि बल्ल मन्त्रीमण्डल विस्तार भएको छ । माओवादी भित्र भएका केही अन्तरबिरोध र मधेसी मोर्चामा भएको केही बेमेलले गर्दा मन्त्रीमण्डल विस्तारमा अवरोधको श्रृजना भएको थियो । तर आज माओवादीमा बैद्यपक्षका भनिने नेताहरु मन्त्रीमण्डलमा नगए पनि मन्त्रीमण्डल विस्तार भएको छ, जसमा माओवादीबाट ६ र मधेसीमोर्चाबाट ७ मन्त्रीहरु नियुक्त भएका छन् ।
माओवादीबाट मन्त्री बन्ने अरु
ऊर्जा मन्त्री पोष्टबहादुर बोगटी,
अर्थ मन्त्री वर्षमान पुन,
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी,
युवा तथा खेलकुद मन्त्री कमला रोका
भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साह
मधेसी मोर्चाबाट मन्त्री बन्नेहरुमा
सूचना तथा सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता,
कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्त,
भौतिक योजना तथा निर्माण र कानुन तथा न्याय मन्त्री हृदयेश त्रिपाठी,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतो,
सिँचाइ र महिला, बालबालिका तथा समाजकल्याण मन्त्री महेन्द्रप्रसाद यादव,
बिनाविभागीयमा राजलाल यादव
वन तथा भूसंरक्षणमा मोहम्मद वकिल मुसलमान
सपथ लिन बाँकी मन्त्रीहरु (मधेसी मोर्चा)
रक्षा मन्त्री शरतसिंह भण्डारी
वातावरण मन्त्री निलम बर्मा
कानुन मन्त्री जितेन्द्र सोनर
महिला तथा बालबालिका मन्त्री दानबहादुर चौधरी

2 comments:
If a good people are selected baburam bhattarai will bring country in new path of development. Its our hope.
मान्छे गतिला आए भने मात्र हो नेपालको विकाश हुने एक्ला बाबुरामले जति कोशिश गरे पनि नत्र केही लाग्दैन ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।