जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विजया दशमीको शुभकामना !

आज दशैँको दसौँ तथा एउटा महत्त्वपूर्ण दिन- विजया दशमी। तपाईँहरु सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना! तपाईँहरु सबको जय होस्, मंगल होस्।


2 comments:

Sarthak said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिजया दशमी २०६८ को हार्दिक मंगलमय शुभकामना ।

Tilak Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

विजया दशमीको शुभ उपलक्ष्यमा दीर्घायु, प्रगतिको मंगलमय शुभ-कामना

आयु द्रोणसुते, श्रयिं दशरथे,
शत्रुक्षयं राघवे ऐश्वर्यं नहुषे,
गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे,
सत्यं च कुन्तिसुते विज्ञानं विदुरे,
भवतु भवतां, कीर्तिश्च नारायणे ।।

जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा, क्षमा, शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

विजया दशमी २०६८ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।