नेपाल जस्तो विकासोन्मुख मुलुकमा ईन्टरनेटका प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका छन् । तिनै ईन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नया समाचार वेवसाइट झुम्का डट्कम् सुरु भएको छ ।
अरु सामाजिक सन्जालमा भन्दा थप नया सुबिधाहरु पाईने झुम्का डट्कममा संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, तस्विर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुबिधा छ ।
झुम्का डट्कम् को साइटमा छिरेर आफ्नो एकाउन्ट खोलेपछि जो सुकैलाई यो सुबिधा उपलब्ध हुनेछ । कसैलाइ मोडलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट्कमले निशुल्क रुपमा पूरा गरिदिनेछ ।
साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश विदेशका नेपालीहरुलाई जोड्न पनि मद्धत पुर्याउन सक्नेछ ।
धेरैजसो वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफुले नया वेव साइट सुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए । ‘संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौ ।' उनले भने ।

2 comments:
वेभसाइटहरुको बाढीमा झुम्का नहराओस्, शुभकामना ।
dherai website aye gaye , herum ke ke garchha jhoomka le.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।