बिहारको समस्तिपुरको एक स्कुलमा गुरुमा अचम्मै गजब पढाउँने गर्दिरहिछिन् । जस्तै :
सन्डे (आइतबार) को स्पेलिङ यस्तो हुन्छ - sande
एप्पलको स्पेलिङ यस्तो हुन्छ - apil
बर्षमा ३६० दिन हुन्छ ।
उनलाई भारतमा को प्रधानमन्त्री छ, थाहा छैन । भिडियो हेर्न भित्र आउँनुहोस्
तपाईलाई कस्तो लाग्यो ? गजबकै पढाई हुँदो रहेछ नि इन्डियामा ? यस्तै हुँदो रहेछ र पो निकालेको रहेछ भारतले, तीन महिना पढे 'दश जोड दुई' बराबर हुने शिक्षा प्रणाली । यस्तै हावा हामी कहाँ पनि लागेको छ । हाम्रोमा पनि परिक्षामा खुल्लम् खुल्ला चिट सारिरहेको टिभीमा नदेखिएको कहाँ हो र । अनि, दुई बर्ष लगाएर पढ्नु पर्ने दश जोड दुई तीन महिना पढे समकक्षता पाईने । यदि दुई बर्षमा पाइने योग्यता तीन महिनामा पाइन्छ भने हामीलाई चै किन दुई बर्ष हल्लाईरहेको होला ? थपक्क 'दश जोड दुई'लाई तीन महिने नबनाएर ।

1 comments:
बिहार त्यतिकै विकाश कहाँ भको हो र ?
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।