जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस् भावना पोख्नुहोस्

यो तस्विर मलाई खुब मन पर्छ । यो तस्विरमा म प्रकृति र जीवनशैलीको निकै राम्रो मिश्रण देख्दछु । यसैले कविता लेख्ने चुनौतीस्वरुप आज यो तस्विर राखेको छु । कृपया यही तस्विरको भाव अनुसार कविता लेख्ने कोशिस गर्नुहोला ।


2 comments:

नविन लामिछाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जीवनको भारी डुँगामाथि राखेर
केही कम हुने भए
घर घरमा डुँगा बनाउँन हुन्थ्यो साइली ।
आउँ यात्रा गरौ भन्न हुन्थ्यो साइली ।

RaBeEn said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खियाउनु छ डुंगा जानु छ पारी
अली बल गरी खियाउत
जानु छ घर मा आउँदै छ यद
अली बल गरी खियाउत
दुई दिने जीवन, फेर्नु छ चोला
क् लान्छौ मरेर
जानु छ एक्दिन क् को छ सुर्ता
बा चौ है हासेर
:-)

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।